अत्यधिक गर्मी

इटालीमा गर्मी : कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्सान हुने अनुमान

इटालीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटालीमा अत्यधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्सान हुने अनुमान गरेको छ । यो इटालीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रूपमा रहने उनीहरूको भनाइ छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved