अडियो प्रकरण

अडियो प्रकरण: राजकुमार तिमिल्सिनासँग पनि सर्वोच्चले  बयान लिने

काठमाडौं ।  सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको बिहीबारको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved