अछाममा एमाले शुन्य

केपी ओलीको अनावश्यक हस्तक्षेपले अछाममा एमाले भयो ‘शून्य’

२ वटा प्रतिनिधसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पञ्छाएर हस्तक्षेप गर्दा अछाममा एमाले शून्य अवस्थामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved