अग्नी सापकोटा

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीको अमेरिका भ्रमण : प्रवक्ता सापकोटा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन विदेशी निकायको सहयोग माग्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved