अंकिता लोखण्डे

बेडरुमको भिडिओ शेयर गरेर फसिन् अभिनेत्री

एजेन्सी । बिग बोस १७ बाट फर्किएपछि भारतीय टेलिभिजन अभिनेत्री अंकिता लोखन्डे एकदमै मस्तीको मुडमा देखिन्छिन् । उनी आफ्ना पति विक्कीसँग रमाइलो गरिरहेको हुन्छिन् । यी अभिनेत्री अहिले आफ्ना पति विक्की जैनसँग राजस्थानको उम्मेद भवन प्यालेसमा छुट्टी मनाइरहेकी छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved