विपद्

यस वर्ष विपदबाट हालसम्म १२१ को मृत्यु, २८ जना बेपत्ता

काठमाडौं। यस वर्षको १४ कात्तिकसम्म देशभर विपद्का घटनाबाट १ सय २१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले  दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्। कूल ४४ घाइते रहेका र...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved