विपद्

भूकम्प र मनसुनजन्य विपद्पछिको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन परिषद्को निर्देशन

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved