विपद् प्रभावितलाई ५९ लाख राहत वितरण

जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

विपद् प्रभावितलाई ५९ लाख राहत वितरण

जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै ५९ लाख रुपैयाँ राहत वितरण गरेको छ।

बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड–१९ प्रभावितलाई प्रशासनले चालु आवमा राहत वितरण गरेको हो।

जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ।

उनीहरुको परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट १९ लाख वितरण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved