लडेर मृत्यु

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved