लडेर मृत्यु

देउसी खेल्न जाँदा ट्याक्टरबाट लडेर मृत्यु

जनकपुरधाम । महोत्तरीमा शनिबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गौशलाले दिएको जानकारीअनुसार गौशाला नगरपालिका -४ रजखोरमा सोही ठाउँका २२ वर्षीय अजय रानाको मृत्यु भएको हो। २०-२५ जनाको एक समूह बनाइ भाइटीकाका दिन देउसीभैली...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved