रुसी आक्रमण

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण जारी : जेलेन्स्की

क्रामाटोर्स्क । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गरे पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताएका छन् । तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved