रामवरण यादव

सर्वोच्चको स्थिति डामाडोल छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं। पूर्वराष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतको स्थिति डामाडोल रहेको बताएका छन्। आइतबार बीपी विचार राष्ट्रिय समाजद्वारा लिखित बीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश विवादमा तानिदा सर्वोच्च अदालतको स्थिति डामाडोल रहेको बताए।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved