रञ्जु दर्शना

म एमालेमा गएकी छैन : रञ्जु दर्शना

काठमाडौं। आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा आएको बताउने विवेकशील साझा पार्टीमा पछिल्लो समय  विवाद बढ्दो छ। अध्यक्ष रवीन्द्र मिश्रले पार्टी विधान विपरीत काम गरेको भन्दै सो पार्टी छाड्नेहरू पनि बढेका छन्। पार्टी छाडेकाहरू अर्को पार्टीमा गएका हल्लाहरू आइरहेका छन्...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved