काठमाडौं । स्पेनको प्रतिष्ठित क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले इटालीको युभेन्ट्सलाई १-० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। खेलको...