मूर्ति चोरी

बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति चोरी

जनकपुरधाम। महोत्तरीको बर्दिवासस्थित एक मन्दिरबाट मूर्ति चोरी भएको छ। बर्दिबास नगरपालिका-१ मा नवनिर्मित दुर्गा मन्दिरमा गए राति भैरवको मूर्ति चोरी भएको हो। मन्दिरको झ्याल ढोका तोडफोड गरी मूर्ति चोरी गरिएको स्थानीय युवा विजय पोखरेलले बताए। मूर्ति चोरी भएसँगै स्थानीय...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved