मानवीर राई

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राई बिरामी लिएर काठमाडौं फर्किएका छन् । शुक्रबार बिहान विभिन्न कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टरमार्फत गृहजिल्ला सोलुखुम्बु आएका मन्त्री राई फर्किँदा बिरामी लिएर फर्किएका हुन् । मन्त्री राई सोलुदुधकुण्ड नगरपालिका ४, फाप्लुका रिन्जी तामाङलाई आफूसँगै...