बालिका बलात्कार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

जनकपुरधाम । महोत्तरीमा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved