गर्भवती महिला

गर्भवती महिलामा बर्ड फ्लूको संक्रमण घातकःअनुसन्धान

एजेन्सी । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको संक्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved