धनुषा । धनुषा र सिराहाको सिमानामा अवस्थित कमला नदीमा हरेक वर्ष कात्तिक पूर्णिमाका दिन भुतमेलाको अनौठो दृश्यले मिथिलाञ्चलको परम्परागत सांस्कृतिक र तान्त्रिक विधालाई उजागर गर्छ। ‘पापकी क्षय, धर्मकी जय!’ जस्ता मन्त्र जप्दै धामी झाँक्रीहरू मादल, ढोल, पिपही, र झ्यालीको...