कपिलवस्तु

कपिलवस्तुको हैजा नियन्त्रणमा नआएपछि खोप ल्याउने तयारीमा सरकार

काठमाडौं। लामो समयदेखि कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्ध दुई लाख ५२ हजार डोज खोप ल्याउने भएको छ। ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved