आगजनी

कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध

कैलाली। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनापछि स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved