काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र...