व्युङ चुल हान व्युङ चुल हान

विद्युतीय सञ्चारभन्दा पुस्तकको युगमा लोकतन्त्र बलियो थियो

सूचनातन्त्रमा विमर्शको कुनै स्थान हुँदैन । सूचनातन्त्र सूचना युद्धको हतियार हो । समाजिक सञ्जालका ‘ट्रोल सेना’ सूचना युद्धका लडाकु हुन् । फेक न्युज र षड्यन्त्र सिद्धान्तले लडिने युद्ध यति निर्मम हुन्छ कि, त्यसले सत्यलाई सास फेर्ने अवसर नै दिँदैन।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved