विप्लव विप्लव

‘प्रचण्ड क्रान्तिकारी धारबाट सकिएका छन्’

प्रचण्डमा वीभत्सखालको विचलन आयो र विचलित भए । बादलको भाषामा उनी जनयुद्धका 'नायकबाट एक खलनायक' मा पतन हुन पुगे । आखिर एक जनयुद्धको नायक र क्रान्तिकारी नेतामा यो विचलन कसरी हुन आइपुग्यो ? धेरै मान्छेलाई बुझिनसक्नुको प्रश्न छ ?...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved