लिन्डा रोविन्सन लिन्डा रोविन्सन

ह्वाइट हाउसमा एउटी महिला, कस्तो देखिएलिन् कमला ह्यारिस ?

राष्ट्रपतिका रूपमा ह्यारिसले अमेरिकी महिला क्षेत्रका उपलब्धिलाई अझ व्यापक विस्तार गर्न सक्नेछिन् । ह्यारिसको विजयले महिला, अश्वेत र आप्रवासीको मात्र आत्मविश्वास बढाउने हैन, यहाँ सबैका लागि अवसर छ भन्ने बलियो सन्देशसमेत दिनेछ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved