खेमराज थापा खेमराज थापा

विद्यालय शिक्षा विधेयक : घुमीफिरी निजीकै पक्षमा

संविधानको धारा ३१ मा मौलिक हकअन्तर्गत शिक्षालाई अनिवार्य र निःशुल्क भनिएको छ । यसैकारण विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई गैरनाफामुलक बनाउन व्यवस्था गर्नुपर्ने विषय उठेको थियो ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved