कृष्ण न्यौपाने कृष्ण न्यौपाने

दशैं : घटेको रौनक र बढेको विकृति

बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाडसमेत मानिने यस पर्वलाई नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन र कार्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म देवीहरूको पूजा-आराधना गरी दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved