एलिना एन्द्रियेको एलिना एन्द्रियेको

युद्धग्रस्त युक्रेनबाट भागेर बेलायत पुग्दा

युक्रेनमा क्षेप्यास्त्रहरूको आवाज हवाईजहाजको आवाजजस्तो लाग्थ्यो । जहाँ हवाईजहाजहरूको आवाज क्षेप्यास्त्रहरूको आवाजजस्तो लाग्छ । जब हवाईजहाज उनीहरूको टाउको माथिको आकाशबाट उड्छन्, छोरीहरू डरले लुत्रुक्क पर्छन्।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved