ऋतुविचार ऋतुविचार

खुनी सत्तामा खुँडा राजनीति

‘रिगल आममाफी’ खुनी सत्तामा खुँडा राजनीतिको पछिल्लो एउटा संस्करण थियो र हो पनि । यसअघिका तिथिमितिमा पनि जघन्य अपराधमा चोबल्लिएकाहरूले आममाफी पाए, उनीहरूको पनि कुख्यात गुन्डा रिगलको जस्तै जयजयकार र अबिर जात्रा भयो, धुमधामले। दाङ कारागारमा सवर्श्वसहित जन्मकैदको जेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved