कृष्ण बहाब कृष्ण बहाब

माधव नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली जग्गा प्रकरणमा नेपालसहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन सचिव छविराज पन्तलगायत ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । ‘९३ जनाविरूद्ध अख्तियारले ल्याएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved