सुरक्षा

तीन दिनअघि कालीगण्डकीमा बेपत्ता भएका किशोरको शव भेटियो

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि सोमबार फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय नीरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved