समाज

सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्‌ले सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस भएकाहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् । कानुन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved