प्रशासन

नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्षविरुद्ध तीनवटा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध तीनवटा भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो । अधिकारीमाथि कर्जा प्रवाहका क्रममा घुस र कमिसन लिएकोलगायत आरोप...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved