त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

नेपालभ्युज

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ ।

बुधबार दिउँसो अख्तियारको टोलीले अध्यागमनमा छापा मारेको हो ।

अख्तियारको टोलीले कार्यालयका कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved