मधेस

बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई  बन्द गर्ने निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधिलगायत व्यवस्थापन नभएका ती अस्पताल बन्द गर्न उनले निर्देशन दिएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved