एनपीएल क्रिकेट

शतक होल्डर गौस ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । शुक्रबार भएको खेलमा उनले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए ।  उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved