समाचार

मकवानपुरमा इटालियन पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले इटालीमा बनेको पेस्तोलसहित एक जनाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई लागुऔषध अफिम, इटालियन पेस्तोल, कटुवा पेस्तोल र ती पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ गरेर सोमवार सार्वजनिक गरेको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved