समाचार

लिङ्देनको माग : सबै नेताको सम्पत्ति छानबिन गरौं, सुरुवात मेरोबाट होस्

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने हाे भने सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारेको छलफलका क्रममा उनले यस्तो माग...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved