कोशी

मन्त्री खड्काले भने – ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सेवा वितरणमा लापरबाही सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन् । ताप्लेजुङमा भएको विद्युत‌्‌को तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved