देश

एकतर्फी सञ्चालनमा आयो अवरुद्ध पूर्वपश्चिम राजमार्ग

काठमाडौं । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासी पश्चिमस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । शनिबार बिहान करिब ११ बजेपछि सडक एकतर्फी सञ्चालनमा आएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले नेपालभ्युजलाई जानकारी दिए...

1 2 7 8 9 464 465

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved