गौशालामा ८ वटा सवारीसाधन एकआपसमा ठोक्किए

नेपालभ्युज

गौशालामा ८ वटा सवारीसाधन एकआपसमा ठोक्किए

काठमाडौं । गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका हुन् ।

बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved