सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा शुक्रबार आगलागी हुँदा करोडौं मूल्य बराबरको समान जलेर नष्ट भएको छ । शुक्रबार राति करिब १ बजे लागेको आगो शनिबार बिहान मात्र निभाइएको थियो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved