कांग्रेसको केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षको धर्ना (फोटोहरू)

नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै धर्ना दिएका हुन्।

कांग्रेसको केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षको धर्ना (फोटोहरू)

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै धर्ना दिएका हुन्।

डा. शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved