फिल्म सुटिङका नाममा भिसा माग्दा पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग, मानव तस्करीको आशंका
भारतस्थित नर्वेजियन दूतावासले नेपालको पर्यटन बोर्डसँग पत्राचार गर्दै निवेदनको तथ्यबारे सोध्यो। तर, यता बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको र सिफारिससमेत नगरेको भन्दै जवाफ पठायो। फिल्म सुटिङको लागि जान भन्दै बोर्डको नामको सिफारिससमेत नक्कली भएको खुल्यो। बोर्डको मास्टर हेड रहेको कागजपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको नक्कली हस्ताक्षर भेटियो।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
अमेरिकी आक्रमणपछि निर्वासित इरानी राजकुमारले मागे खामेनेईको राजीनामा
-
५
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
६
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
७
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
८
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
न्यूज अपडेट
-
नेतामाथि छानबिन र कारबाही : ‘राजनीतिक प्रतिशोध’ कि विधिको शासन?
-
प्रसिद्ध जैसीको शतकमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
-
जब अमरीश पुरीले आफ्नो स्मरण शक्ति गुमाए…
-
गाजामा इजरायली आक्रमणमा परी ८१ जना मारिए
-
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
-
आत्मनिर्भरताको नारासहित धान दिवस मनाइँदै, खेतीयोग्य जमिन भने आवासमा परिणत (तस्वीरहरु)
-
मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु
Facebook Comment
Comment