प्रिय पात्र
स्मृतिमा जीवित केही पात्र
उपन्यासमा पात्रहरूको भूमिका महत्वपूर्ण हुन्छ। पात्रहरूका माध्यमबाटै उपन्यास गतिशील हुन्छ। कथावस्तुलाई अघि बढाउने कार्य पात्रहरूले नै गर्छन्। उपन्यास पढ्दा पाठक मूलतः कथावस्तु र पात्रहरूसँग एकाकार भइकन अघि बढ्छ। त्यसैले पात्रहरूले उसको मस्तिष्कमा गहिरो छाप छोड्छन् र स्मृतिमा लामो समयसम्म बाँच्छन्।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
३
पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
-
४
इलाम-२ मा एमालेलाई सुरुवाती अग्रता
-
५
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
६
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
-
७
आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !
न्यूज अपडेट
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो विकेट
-
कहिले खुल्छ उपत्यकाको आकाश ? (तस्वीरहरू)
-
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले पहिले बलिङ गर्ने
-
प्रदेशको गौरव सडकमा कालोपत्रे अन्तिम चरणमा
-
विश्वकपका लागि वेस्ट इन्डिजको टोली घोषणा, नेपाल भ्रमणमा रहेका तीन खेलाडी समेटिए
-
डीभीको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?
-
जब कसैको प्रेमिकाका लागि फिल्मबाट निकालिएकी थिइन् प्रियंका
पुस्तकका पात्र चर्चा साहित्यमा सान्दर्भिक नै छ। यहाँको मिठाे लेखन शैलिले आफ्नाे जिवनका सजिव पात्रहरु कै वारेमा लेखन थाले त्याे अझ मिठाे हुनेछ। सजिव पात्रहरु संगकाे लेख,कथा,उपन्यास,सम्वादहरु अत्यन्तै रुचिकर हुनेछ।