प्रिय पात्र
स्मृतिमा जीवित केही पात्र
उपन्यासमा पात्रहरूको भूमिका महत्वपूर्ण हुन्छ। पात्रहरूका माध्यमबाटै उपन्यास गतिशील हुन्छ। कथावस्तुलाई अघि बढाउने कार्य पात्रहरूले नै गर्छन्। उपन्यास पढ्दा पाठक मूलतः कथावस्तु र पात्रहरूसँग एकाकार भइकन अघि बढ्छ। त्यसैले पात्रहरूले उसको मस्तिष्कमा गहिरो छाप छोड्छन् र स्मृतिमा लामो समयसम्म बाँच्छन्।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
३
पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
-
४
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
५
इलाम-२ मा एमालेलाई सुरुवाती अग्रता
-
६
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
-
७
आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !
न्यूज अपडेट
-
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
-
महिला प्रदेशसभा सदस्यको गुनासो-हामीलाई नै वेवास्ता गरिन्छ
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’
-
एकीकृत समाजवादीले गर्यो छ सय विदेशी संगठनलाई पत्राचार
-
पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा पहलकदमी लिन्छुः मन्त्री गिरी
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
पुस्तकका पात्र चर्चा साहित्यमा सान्दर्भिक नै छ। यहाँको मिठाे लेखन शैलिले आफ्नाे जिवनका सजिव पात्रहरु कै वारेमा लेखन थाले त्याे अझ मिठाे हुनेछ। सजिव पात्रहरु संगकाे लेख,कथा,उपन्यास,सम्वादहरु अत्यन्तै रुचिकर हुनेछ।