युनिकोड - प्रीति
१५ असार २०८२
Nepal Views
tiktok
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
ENGLISH
१५ असार २०८२
Nepal Views
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
English

चार घण्टापछि खुल्यो अवरुद्ध राजमार्ग

बिहान करीब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो।

नेपालभ्युज

चार घण्टापछि खुल्यो अवरुद्ध राजमार्ग
फाइल तस्वीर।

तनहुँ। पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करीब चार घण्टापछि खुलेको छ।

बिहान करीब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो।

पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

चारओटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए।

पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

  • पृथ्वी राजमार्ग

नेपालभ्युज

२५ असार २०७९ १०:२१

Facebook Comment


Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

‘बेलायतमा जन्मिएका नेपाली’ जेपी क्रस : जसले पोखरामा मनाए शताब्दी जन्मदिन

‘बेलायतमा जन्मिएका नेपाली’ जेपी क्रस : जसले पोखरामा मनाए शताब्दी जन्मदिन

कालीगण्डकी करिडोर अवरुद्ध, पहिरो रोकिएन

कालीगण्डकी करिडोर अवरुद्ध, पहिरो रोकिएन

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा

नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

लोकप्रिय (यो साता)

  • १

    एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश

  • २

    ‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

  • ३

    विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा

  • ४

    इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)

  • ५

    पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग

  • ६

    आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा

  • ७

    छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

  • ८

    साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय

न्यूज अपडेट

  • न्यायाधीश सिफारिसमा एमालेको असहमति खुल्दै, कांग्रेस कोटाका पोखरेलमाथि प्रश्नवर्षा

  • सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित

  • माओवादी कार्यकर्ताले शहीद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस

  • खुल्यो प्रशासनिक संघीयता कार्यान्वयनको बाटो

  • टेरामेक्स प्रकरण : मोहन बस्नेतलाई विशेष अदालतले माग्यो २५ लाख धरौटी

  • लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी

  • मध्यपूर्वका द्वन्द्वमा अमेरिकाको सधैं हस्तक्षेप


सम्पादकीय सल्लाहकार: संजीव सत्गैंया
कार्यकारी सम्पादक : दिपेश शाही
संचार रजिस्ट्रार दर्ता नं. ०००७५/०७८
View Team

सम्पर्क

Digital House Nepal Pvt. ltd.
Chakupat, Lalitpur
Phone: +977 15260951
[email protected]

विज्ञापनका लागि सम्पर्क

[email protected]

Phone: 9851322362

सामाजिक संजाल

प्रदेश

    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम

नेपाल भ्युज विशेष

    • प्रिय पात्र
    • बाल्यकालीन दशैं
    • बेइजिङ डायरी
    • संविधान-मन्थन
    • सप्ताहान्त
    • महामारीमा जीवन
    • लोकतन्त्र दिवस
    • स्थानीय तह निर्वाचन
    • टी-२० विश्वकप क्रिकेट विशेष

बहस शृङ्खला

    • एनपीएल क्रिकेट
    • बीआरआई बहस
    • एनआरएनए
    • संविधान-मन्थन
    • स्वास्थ्य टिप्स
    • अर्थतन्त्रको उल्झन
    • वैकल्पिक राजनीति
    • सामाजिक सञ्जालले के गर्‍यो?

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved

खोज्नुहोस