नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई आरक्षण

नेपालभ्युज

नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई आरक्षण

काठमाडौं । नेपालमा उच्च शिक्षा लिन चाहने विदेशी विद्यार्थीका लागि सरकारले आरक्षणको व्यवस्था गर्ने भएको छ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले उनीहरूका लागि भिसा र आवासको सहज व्यवस्था गरिने बताए। साथै विदेशी प्राध्यपकहरूलाई समेत सहज भिसाको व्यवस्था गरी नेपाल आउन सहज व्यवस्थापन गरिने पनि बजेटमार्फत बताए।

गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको व्यवस्था गरिने पनि बजेटमा व्यवस्था गरिएको उनले बताए। प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण पनि गरिने पनि मन्त्री शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved