काठमाडौंमा यसरी मनाइयो प्रेम र सद्भावको पर्व ईद-उल-फित्र (तस्वीहरू)

यस दिन इस्लाम धर्मावलम्बी अल्लाहलाई धन्यवाद दिन्छन्, एकअर्कालाई अँगालो हाल्छन्, उपहार दिन्छन् र वैरभाव त्यागेर प्रेम बाँड्नुपर्ने सन्देश दिन्छन्। इस्लाम धर्मको यो पर्वले मूलतः शान्ति र भाइचाराको प्रवर्द्धन गर्दछ।

काठमाडौंमा यसरी मनाइयो प्रेम र सद्भावको पर्व ईद-उल-फित्र (तस्वीहरू)

काठमाडौं। इस्लाम धर्मावलम्बीहरूहरूले आज संसारभर ईद मनाउँदैछन्। इस्लाम समुदायमा रमजान महीनालाई निकै पवित्र महीना मानिन्छ, रमजानको महीना शुरु हुने बित्तिकै, चन्द्रमा हेरेर ईद-उल-फित्र मनाइन्छ।

पैगम्बर हजरत मुहम्मद साहबले बद्रको युद्धमा हासिल गरेको विजयको खुशीमा हरेक वर्ष ईद मनाइन्छ। मूलत: शान्ति र सद्भावको पर्व ईदमा दुश्मनी छाडेर एकअर्कालाई अंकमाल गरी प्रेम साँटासाँट गरिन्छ। ३० दिनको उपासनापछि यस दिन इस्लाम धर्मावलम्बी अल्लाहलाई धन्यवाद दिन्छन्, एकअर्कालाई अँगालो हाल्छन्, उपहार दिन्छन् र वैरभाव त्यागेर प्रेम बाँड्छन्।

इस्लाम धर्मको यो पर्वले मूलतः शान्ति र भाइचाराको प्रवर्द्धन गर्दछ। नेपालमा पनि इस्लाम समुदायले आज ईद मनाउँदैछन्। काठमाडौंमा यसरी मनाइयो इद :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved