भ्रष्टाचारविरुद्ध आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी (तस्वीरहरू)

भ्रष्टाचारविरुद्ध आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी (तस्वीरहरू)
काठमाडौं। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी गरिएको छ। आजदेखि शुरु प्रदर्शन मंगलबारसम्म चल्नेछ।
कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको कार्यक्रमको आज सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved