उम्मेदवार छान्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

नेपालभ्युज

उम्मेदवार छान्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दैछ।

आज दिउँसो १ बजे बैठक बस्नेछ। बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने छ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ।

उनीहरूलाई प्रदेश छुट्टाएको जिम्मेवारी बाँडिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved