पाँच कृषक पुरस्कृत

धादिङका युद्धप्रसाद न्यौपाने प्रथम हुँदै ५० हजार राशीबाट पुरस्कृत भएका छन्।

पाँच कृषक पुरस्कृत

हैटौँडा। बागमती प्रदेशका पाँच जना कृषकहरु राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन्।

धादिङका युद्धप्रसाद न्यौपाने प्रथम हुँदै ५० हजार राशीबाट पुरस्कृत भएका छन्।

भक्तपुरकी गीता रिजाल द्धितीय, थाहाकी वरी बल तृतीय हुँदै क्रमशः ४५ र ४० हजार रुपैयाँबाट पुरस्कृत भएका छन्।

यस्तै, शेरबहादुर तामाङ चौंथो र राधिका ढकाल पाँचौँ भएका छन्। उनीहरुले क्रमश : ३५ र ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।

बागमती प्रदेश भित्र रहेर कृषिको क्षेत्रमा नमूना काम गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved